२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

होसियार ! यी व्यक्ति, जसलाई भुलेर पनि कहिल्यै नमस्कार नगर्नुहोस् !

७ आश्विन २०७६, मंगलवार ११:३६

एजेन्सी | मानिस आफुभन्दा ठुला मानिसलाई सम्मान गर्ने गर्दछन | नमस्कार नमस्कार गर्दछौ |  धार्मिक मान्यताले नमस्कारको महत्व धेरै नै मान्ने गर्दछ | धर्ममा भगवानको पूजा गर्नका  लागि पनि नमस्कार गर्ने परम्परा रहदै आएको छ |

नमस्कार गर्दा केहि अर्थ रहने भएकाले यसलाई ख्याल राख्नु पर्दछ | यी मानिसहरुलाई कहिल्यै पनि नमस्कार गर्नु हुदैन 

१.मुर्ख मानिस : मुर्ख मानिसलाई कहिल्यै नमस्कार गर्नु हुदैन जो व्यक्तिमा ज्ञान छैन् उसले झन् आफैलाई दिने प्रतिक्रिया त्यति राम्रो हुदैन | नमस्कार गर्ने मान्छेलाई नै अप्ठ्यारो पर्नसक्ने हुदा 

यस्ता व्यक्तिलाई नमस्कार गर्नु हुदैन |

२.नुहाइरहेको बेला: नुहाइरहेको समयमा पनि मानिसलाई नमस्कार ग्नुहुदैन उसलाई पनि अफ्ठ्यारो हुन् सक्छ र नमस्कार गर्ने व्यक्तिलाई पनि अफ्ठ्यारो हुन सक्छ |

३.दौडिरहेको अवस्थामा : दौडिरहेको व्यक्तिलाई नमस्कार गर्नु पनि राम्रो मानिन्न ।  दौडिरहेको व्यक्तिलाई नमस्कार गर्दा उक्त व्यक्तिको दौडिरहँदाको ध्यान तोडिन सक्छ भने उनले नियन्त्रण गुमाएर लड्न सक्छ जसका कारण उसले चोट पटकको सामना गर्नुपर्ने हुन्छ । यस्तै, दौडिँदा उसले तपाईले गरेको नमस्कार नदेख्न सक्छ र तपाईले गरेको नमस्कार खेर जाने तथा मन खिन्न पनि हुन सक्छ ।

४.धनको अंहकार गर्ने व्यक्ति : यस्तो व्यक्ति जसलाई आफ्नो धनको अहंकार छ उसलाइ नमस्कार गर्दा पनि आफू लज्जित तथा अपमानित हुनु पर्ने हुन सक्छ त्यसैले त्यस्ता व्यक्तिलाइ नमस्कार नगर्दा राम्रो हुन्छ ।

५.पानीमा रहेको व्यक्ति : पानीमा पौडिरहेको व्यक्तिलाई नमस्कार गर्दा उसको ध्यान तोडिन सक्छ र उसले नियन्त्रण गुमाउँदा उसको ज्यान जोखीममा पर्न सक्छ । त्यसैले यस्ता व्यक्तिलाई नमस्कार गर्नु पनि राम्रो मानिदैन ।

६.जुठो परेको व्यक्ति:  यदी कोही व्यक्ति मृत्यु संस्कार या अन्य कुनै कारणले अपवित्र भएको छ भने त्यस्ता व्यक्तिलाई नमस्कार गर्नु फाइदाजनक हुँदैन । उक्त व्यक्तिको मनोदशा ठिक स्थितिमा नरहने भएकाले नमस्कार गर्नुले राम्रो गर्दैन ।

७.टाढा रहेको व्यक्ति : आफूबाट केही टाढा रहेको व्यक्ति जसले आफूले गरेको नमस्कार नदेख्न सक्छ त्यस्ता व्यक्तिलाई पनि नमस्कार नगर्नु राम्रो । किनकी उसले नमस्कार नगरेको खण्डमा नदेखेर नमस्कारको कुनै प्रतिक्रिया नदिँदा नराम्रो लाग्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध