२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तपाइको वाइफाई स्लो भएको त छैन ? स्पीड दोब्बर बनाउने सरल उपाय यस्ता छन्

२०७६, ८ आश्विन बुधबार ०७:०५

एजेन्सी |  मानिसको जीवनमा प्रयोग हुने सुचना प्रविधिको विकासले जीवन यापनमा सहजता ल्याउदै गरेको छ | विश्वलाई एउटा सानो घरको रुपमा विकास गराउन सफल माध्यम भनेकै सुचना र प्रविधि हो | विश्वको कुनै एक ठाउमा भएको घटनालाई तत्काल संसार भरिका मानिसहरुले एक मिनेटमै घरमै बसेर थाहा पाउन सक्छन | यो सम्पूर्ण कुरा सुचना तथा प्रविधिले नै भएको हो | अहिले यस्तो सुचना प्रविधिको विकास भएको दुनियामा सबैले घर घरमा वाइफाई राख्ने गरेका छन् | यदि तपाइको घरमा पनि वाइफाई राखिएको छ र नेटवर्क स्लो भएर हैरा हुनुहुन्छ भने स्पिड बढाउँन सक्नुहुन्छ | 

यदि त्यस्तो समस्या छ भने तपाईलाई यसको बारेमा जानकारी दिने छौ जुन पुरानो राउटर नबद्लिकानै आफ्नो वाइफाई स्पिड बढाउँ सक्नु हुनेछ |  जसको लागि यस्ता उपाएहरु अपानुनुहोस |

१. राउटर राखिएको स्थान: वाइफाईको राउटर राखिएको स्थान कहा हो, कस्तो स्थानमा राखिएको छ जसले गर्दा तपाइको वाइफाई स्पिडमा असर पर्ने गर्दछ | राउटर कस्तो ठाउँमा राख्नुभएको छ भन्नेकुराम तपाइले ख्याल राख्नु पर्द छ | विचार गर्नुहोस् । तपाइले राउटर भुइमा राखिएको छ भने त्यसले तपाइको खासै वाफाई स्पिड दिदैंन | त्यसकारण राउटर घरको माथिल्लो स्थानमा राख्नुहोस जसले गर्दा तपाइको वाइफाई स्पिड बढ्ने छ |

२. कति दूरीमा छ वाईफाई राउटर: तपाइले राखेको राउटरको दुरी कति टाढा छ त्यसले पनि प्रभाव पार्दछ | त्यसैले निश्चित सीमा तोकिएको हुन्छ  | सोहि ठाउमा वाइफ़ाइको राउटर राख्दा राम्रो हुन्छ | सो राउटरको 

३. वरिपरिको वातावरण: वाइफाई स्पिडमा वरिपरिको बतावारंले पनि प्रभाव पार्ने गर्दा छ | वाईफाई सिग्नलको सबैभन्दा ठूलो शत्रु भनेको कंक्रीट र मेटल हो । वाईफाईको वरिपरि सकेसम्म मेटलका सामाग्रीहरु नराख्नुहोस् । त्यसैगरि अन्य इलेक्ट्रोनिक्स उपकरणहरु पनि छेउछाउमा नराख्नुहोस् । त्यस्तै कंक्रिट पर्खाल तथा भित्ताहरुले पनि वाईफाईको सिग्नल रोक्नेहुँदा त्यस्तो स्थानमा सकेसम्म राउटर नराख्नुहोस् । जसले गर्दा तपाइको वाइफाई स्पिड बढ्ने छ |

४. वाईफाई राउटर राख्ने सहि दिशा : वाईफाई राउटरले ३६० डिग्री एंगल एरिया कभर गर्ने हुदा | सबै दिशाहरुमा एकै प्रकारले समान तहको सिग्नल पठाउने गर्दछ । त्यसैले जुन दिशामा वा स्थानमा बसेपनि केहि फरक पर्दैन तर तपाईँको वाईफाई राउटरको स्थान र प्रयोग गर्ने डिभाइस कुन स्थानमा छ भन्ने बुझ्नुहोस र त्यसको बिचमा कुनै अवरोधहरु त छैनन भन्ने हेर्नुहोस्  |

५. रिपीटर डिभाइसको प्रयोग : तपाकिको वाइफाई स्पिड अझै पनि बढेको छन् भने वाईफाई सिग्नल बुस्टर डिभाइस उपकरणले तपाईँको वाईफाई राउटर र डिभाइसको दूरी केहि बढि भएपनि वाईफाई सिग्नललाई बढाउन सहयोग गर्दछ | जसले गर्दा तपाइको वाइफाई स्पिड दोब्बर रुपमा बढ्ने छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा