२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भुटानी शरणार्थीले लेखे अमेरिकी राष्ट्रपति ट्रम्पलाई पत्र,हस्तक्षेप गरेर घर फर्काइदिन आग्रह

९ आश्विन २०७६, बिहीबार ०९:३५

असोज ९, काठमाडौं | भुटानी शरणार्थीले मेरिकी राष्ट्रपति डोनाल्डलाई पत्र लेखेर घर फर्काइदिन आग्रह गरेका छन् | भुटानी शरणार्थी स्वदेश फिर्ता समितिले अमेरिकी राष्ट्रपति ट्रम्पलाई पत्र लेखी आफूहरुलाई स्वदेश फिर्तीका लागि हस्तक्षेप गर्न आग्रह गरेको हो |

उक्त समितिका अध्यक्ष भम्पा राईले लेखेको पत्रमा भनिए अनुसार  ‘यो काम अमेरिकाको हस्तक्षेप विना सम्भव होलाजस्तो लाग्दैन’ धेरै भुटानी शरणार्थी अहिले पनि शिविरमा बसिरहेको भन्दै उनले अरु देशका नागरिकले जस्तै भुटानी शरणाार्थी पनि आफ्नो देश फर्कन पाउने अधिकार प्राप्तीको प्रतीक्षामा रहेको उल्लेख गरेका छन् ।

तर आफूहरुको मागअमेरिकाको हस्तक्षेपविना पूरा हुन नसक्ने उनले उल्लेख गरेका छन् । साढे दुई दशकदेखि अन्तर्राष्ट्रिय रुपमा समस्याको रुपमा देखिएको यो समस्या समाधान गर्न राईले ट्रम्पसँग आग्रह गरेका छन् ।सरकारले देश निकाला गरेका धेरै व्यक्ति अमेरिकामा पुनर्बासका लागि गए पनि अझै घर फिर्तीको प्रतीक्षामा ठूलै समूह रहेको बताएका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा