२०८२, २ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज नेपाल र जोर्डन बीच विश्व कप छनोटको फुटबल खेल हुँदै

२०७६, २८ आश्विन मंगलवार ०७:३७

असोज २८, काठमाडौँ | विश्वकप छनोटमा नेपालले समूह चरणका चौथो खेल आज जोर्डनसंग खेल्दैछ । यस अघि ९-० गोलले पराजित भएर लज्जास्पद हार व्यहोरेको नेपालको लागि आज सुधारिएको खेल हेर्ने नेपाली फुटबल प्रेमीहरुको आशा छ । यस अघि नेपालले ३ खेल खेलिसकेको छ । जसमा १ जित र २ हारको सामना गरेको छ । एस अघि खेलेको ३ खेलमा १२ गोल खाएर नेपालले विपक्षी पोष्टमा २ गोल मात्र गर्न सकेको छ ।

अघिल्लो २ खेलमा कुवेतले नेपाललाई ७–० गोल अन्तरले पराजित गरेको थियो भने अष्ट्रेलियाले ५-० अन्तरले पराजित गरेको थियो । चाइनिज ताइपेसँग खेल्दा भने नेपाली टोलीले जितको खडेरी टार्दै २–० ले विजयी भएको थियो । 

जोर्डनसंगको खेलको लागि नेपाली फुटबल टोलि शनिबार नै अम्मान पुगिसकेको छ । २०११ को अक्टुबर २३ मा खेलिएको खेलमा नेपाललाई ९-० गोलको लज्जास्पद हार चाखेको नेपालको लागि आजको खेल निकै महत्वपूर्ण छ । पुरानो इतिहास दोहोरिन नदिनको लागि पनि नेपालले सम्हालिएर खेल्नुपर्ने हुन्छ । नेपाल र जोर्डनबीचको खेल नेपाली समय अनुसार आज राति ९:४५ बजे सुरु हुनेछ । 

फिफा वरियताको कुरा गर्ने हो भने नेपाल १ सय ६१ औं स्थानमा छ भने जोर्डन ९८ औं स्थानमा छ । विश्वकप छनोट खेलमा जोर्डनले २ खेल खेकेर ४ अंक जोडेको छ । छनोट खेल अन्तर्गत ग्रुप 'बि' मा रहेको नेपालले ३ खेलबाट ३ अंक जोडेर अंक तालिकामा चौथो स्थानमा छन् । 

तल हेर्नुहोस् अंक तालिका:


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ