कात्तिक ३, काठमाडौँ | भारतको चर्चित रियालिटी शो इन्डियन आइडलले सानो पर्दामा धमाल मच्चाईसकेको छ । यसको ११ औं सीजन छिट्टै शुरू हुँदैछ । शोको यस पटक नेहा कक्कड़, वि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ३, काठमाडौँ | भारतको चर्चित रियालिटी शो इन्डियन आइडलले सानो पर्दामा धमाल मच्चाईसकेको छ । यसको ११ औं सीजन छिट्टै शुरू हुँदैछ । शोको यस पटक नेहा कक्कड़, वि"/>
2026-07-26 06:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इन्डियन आइडलमा अडिसन दिन पुगेका एक व्यक्तिद्वारा नेहा कक्कड़लाई जबर्जस्ति किस

कात्तिक ३, काठमाडौँ | भारतको चर्चित रियालिटी शो इन्डियन आइडलले सानो पर्दामा धमाल मच्चाईसकेको छ । यसको ११ औं सीजन छिट्टै शुरू हुँदैछ । शोको यस पटक नेहा कक्कड़, विशाल ददलानी र अनु मलिकले जज गर्दैछन् । यस पटक इंडियन आइडलको होस्ट आदित्य नारायणले गर्दैछन् ।

अहिले इन्डियन आइडलको अडिसन भईरहेको छ । नेहा कक्कड़, विशाल ददलानी र अनु मलिकले अडिसन लिईरहेका छन् । यही क्रममा केहि दिन अघि एक व्यक्तिले अडिसनको क्रममा हङ्गामा खडा गरेका छन् । उनको व्यवहारले सबैलाई दंग मात्र पारेन उक्त भिडियो भाइरल भएको छ । अडिशनको क्रममा पुगेका एक व्यक्तिले जजको रुपमा रहेकी गायिका नेहा कक्कड़लाई  को जबर्जस्ति किस गरिदिएका छन् ।

सोनी टिभीको अफिशल इन्स्टाग्राममा एक भिडियो पोस्ट गरिएको थियो, जसमा ति व्यक्तिले नेहालाई किस गर्दै गरेको स्पष्ट देख्न सकिन्छ । किस गरिएको दृश्य भिडियोको अन्त्यमा छ । भिडियोमा ति व्यक्तिले धेरै गिफ्ट लिएर स्टेजमा पुग्दछन् र पहिले नेहालाई अँगालो हाल्छन् र फेरी किस गर्छन । उनको उक्त व्यवहारदेखेर सबै दंग पर्छन । नेहा आफ्नो अनुहार लुकाउछिन् । यसैबीच भिडियोमा होस्ट गर्दै गरेका आदित्य नारायणले ति व्यक्तिलाई किस गर्नबाट रोक्ने कोशिश पनि गर्छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ