द क्रिकेट मन्थलीले १२ महिनामा विश्वका टी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... द क्रिकेट मन्थलीले १२ महिनामा विश्वका टी"/>
2026-08-26 05:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन्दीप लामिछाने विश्वमै सर्वाधिक टी–२० क्रिकेट खेल्ने खेलाडी

कात्तिक १४, काठमाडौं । नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने विश्वका सर्वाधिक टी–२० क्रिकेट खेल्ने खेलाडी बनेका छन् ।

द क्रिकेट मन्थलीले १२ महिनामा विश्वका टी–२० क्रिकेट लिग खेल्ने खेलाडीको सूचीमा सन्दीप शीर्ष स्थानमा छन् । गत सेम्टेम्बर ३० तारिखसम्मको सर्वेक्षणमा नेपालका लेग स्पिनर सन्दीप लामिछानेले आठ देशको टी–२० क्रिकेट खेलेको उल्लेख गरेको छ । सन्दीपसँगै अफगानिस्तानका नजिबउल्लाह जाड्रानले पनि आठ देशमा टी–२० क्रिकेट खेलेका छन् ।

क्रिकेट मन्थलीले लेखेको छ, ‘विश्वका टी–२० क्रिकेट लिग प्राय सबै खेलेका छन्, आईपीएल, विग ब्यास, सीपीएल, बीपीएल । १२ महिनामा उनले ११ टी–२० अन्तर्राष्ट्रिय र तीन वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलका छन् ।’

त्यस्तै, सन्दीपले यो १२ महिनाको अवधिमा ९८५ पटक बलिङ गरेका छन् । सर्वाधिक धेरै बलिङ गर्ने खेलाडीमा सन्दीप दोस्रो स्थानमा छन् । शीर्ष स्थानमा भने अफगानिस्तानका राशिद खान छन् । राशिदले यो एक वर्षमा १३५५ पटक बलिङ गरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग