कटरीना कैफले वोग म्यागाजिनको लागि एक फोटोशूट गराएकी छन्, जुन तश्वीरहरुलाई कटरीना आफैले आफ्नो इन्स्टाग्राममा शेयर गरेकी छन् । कटरीना उक्त फोटोसुटमा निकै ग्लामरस लुकमा देखिएकी छन् ।



यो फोटोशूट ग्रेग वल्सले गरेका हुन् ।



क्याटरिनाको स्टाइलिंग अनायता स्राफ अदजानियाले गरेकी हुन् ।

कटरीनाको मेकअप डेनियल बेउरले गरेकी हुन् ।

कटरीनाको यो फोटोशूट नोभेम्वर 2019 एडिशनको लागि लिईएको हो ।