Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अभिनेत्री वाणीले यस्तो फोटो पोस्ट गरेपछि सामाजिक संजालमा भयो चर्को आलोचना

२०७६, २९ कार्तिक शुक्रबार ०७:२२

कार्तिक २९, एजेन्सी | बलिउड अभिनेत्री वाणी कपुर आफ्नो फेसन र बोल्ड फोटोका कारण चर्चामा आइरहने गरेकी छन् | तर पछिल्लो समय उनले पोष्ट गरेको एक फोटोका कारण उनको सामाजिक संजालमा आलोचना भइरहेको छ |


उनले आफ्नो इन्स्टाग्राममा पोस्ट गरेको फोटोका कारण मानिसहरु उनीसंग रिसाई रहेका छन् | 'हरे राम' लेखेको बिकिनी टप लगाएको फोटो पोस्ट गरेपछि उनको आलोचना भएको हो | उनलाई सामाजिक संजालमा गालीगलौज समेत गरेका छन् |


यसरी सामाजिक संजालमा चर्को आलोचना भएपछि वाणीले आफ्नो इन्स्टाबाट यो फोटो हटाइसकेकी छन् | कतिले भने यो फोटोको तारिफ पनि गरेका थिए |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ