२०८२, २ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारत यु-१९ ‘बी’ टिमविरूद्ध कप्तान रित रित गौतमले प्रहार गरे अर्धशतक

२०७६, २९ कार्तिक शुक्रबार ०९:०७

कार्तिक २९, काठमाडौँ | भारतीय क्रिकेट कन्ट्रोल बोर्डको आयोजनामा विजयावाडामा भइरहेको यु-१९ एकदिवसीय च्यालेञ्ज ट्रफीमा नेपाली यु-१९ टिमका कप्तान रित गौतमले अर्धशतक प्रहार गरेका छन् | उनले शुक्रबार भारत यु-१९ 'बी' टिमविरुद्ध अर्धशतक प्रहार गरेका हुन् |

उनले ९३ बलमा १२ चौका र १ छक्का प्रहार गरेका थिए |खेलमा नेपालका अन्य ब्याट्सम्यानले भने राम्रो प्रदर्शन गर्न सकेनन् | जसका कारण नेपाली टिम १ बल खेल्न बाँकी छदा २१० रनमा अलआउट भयो  | केहिबेरमा भारतीय टिम २११ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गर्ने भएको छ |

नेपालका लोकेश बम ५ रन, त्रृतराज दास २ रन, विशाल विक्रम केसी ३ रन र अभिषेक बस्नेत ० मा आउट भए | यस्तै हरिबहादुर चौहान २० रन, कुशल मल्ल १२ रन, शेर मल्ल ३३ रन, आकास चन्द १८ रन, गौतम खत्री ५ रन र सागर ढकालले ९ रन बटुले |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ