२२ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ब्रेकअपपछि युवतीहरुले गर्छन् यस्ता अनौठा हर्कतहरु

२ मंसिर २०७६, सोमबार ०९:१२

एजेन्सी | जीवनमा माया,स्नेह र सदभाव स्वभाबिक प्रक्रियाहरु हुन् | जब कसैको मायामा परिन्छ भने उसलाई देखे र पाय संसारै जितेजस्तो भावनाहरु आउने गर्छन | माया बसिसके पछि सधै सम्बन्ध एकनासको नहुनपनि सक्छ | कहिलेकाही सम्बन्ध बिग्रिन सक्छ | यस्तो समस्या बढ्दै गएपछि दुवै बिचको दुरी पनि बढ्दै जान्छ | जसले गर्दा जीवनको आभासमा नामिठो लाग्न सक्छ |

सम्बन्धमा जब नराम्रो पन आउने गर्दछ तब दुबैले पिडा महसुस गर्छन | धेरै टेन्सनमा पर्नेहरु विभिन्न हर्कत समेत गर्छन् | ब्रेकअप भएपछि प्रायः केटीहरुको हाउभाउमा धेरै नै परिवर्तन आउने गर्छ |

 ब्रेकअप पछि केटीहरुले गर्ने हर्कतहरु यस्ता छन्:

१.  युवतीहरु ब्रेकप पछि अचानक सोसियल मिडियामा एकदम एक्टिभ हुन्छन् | उनीहरुलाई सबैभन्दा बढी आफ्नो फिगरको टेन्सन हुन्छ |

२. फेसबुकमा आफ्नो एक्स बोइफ्रेण्डलाई ब्लक गर्ने अनब्लक गर्ने काम बारम्बार गरिरहन्छन् । फेसबुकमा नयाँनयाँ फोटोहरु अपलोड गर्ने, प्रोफाइल फोटो फेर्ने काम उनीहरु गरिरहन्छन् |

३. उनीहरु सधै एउटा कुराको चासो लागि रहन्छ कि कुन केटीका कारण बोइफ्रेण्डले उनलाई छोड्यो । सोसियल मिडियाबाट केटीहरु यस्ता कुराहरु पत्ता लगाउन खोजिरहन्छन् ।

४. ब्रेकअप पछि उनीहरुको आत्मविश्वास एकदम कमजोर भएर जान्छ | उनीहरु आफ्ना साथीहरुलाई आफु कस्ती देखिएकी छु भनेर प्रश्न सोधिरहन्छन् । उनीहरु आफ्नो एक्स बोइफ्रेण्डको गर्लफ्रेण्डभन्दा राम्री छु भन्ने देखाउन प्रयासरत हुन्छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै