2026-09-19 12:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

जिल्लामै पहिलो व्याटमिन्टल हल निर्माण

पर्वत । पर्वत मोदीकाली व्याटमिन्टन संघले जिल्लामै पहिलो पटक व्यवस्थीत व्याटमिन्टन कवर्ड हल निर्माण गरेको छ । व्याटमिन्टनको लागि कवर्ड हल नहुँदा पार्टी प्यालेसमा खेल्ने गरेका खेलाडीहरु भने जिल्लामै नमूना र व्यवस्थित व्याटमिन्टन हल निर्माण भए पछि खुसि भएका छन् ।

कवर्ड हलको प्रतिनिधिसभाका सदस्य एवं पर्वतका सांसद पदम गिरीले उद्घाटन गरेका छन् । उनले जिल्लामा नै व्यवस्थीत कवर्ड हल निर्माण भएकोमा खुसि व्यक्त गरे । जिल्लाको खेलकुद विकासलाई अगाडि बढाउनको लागि आफूले सक्दो सहयोग र पहले गर्ने पनि उनले बताए ।

झण्डै ५० लाख लागतमा बनेको कवर्ड हलमा २ वटा कोट रहेका छन् । जिल्लामा खेलकुद मैदानको अभावका कारण खेलकुद क्षेत्रको विकास हुन सकेको छैन । भएको खेल मैदानमा पनि शसस्त्र प्रहरीको गण रहेका कारण जिल्लाले खेलाडी उत्पादन गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई