२२ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

झुक्किएर पनि नगर्नुहोस् पैसा गन्दा यस्तो गल्ति ! हुनसक्छ..

४ मंसिर २०७६, बुधबार ०७:१३

काठमाडौं | मानिसले पैसा सम्बन्धि धेरै गल्ति गरिरहेका हुन्छन, जसले गर्दा दैनिक जीवनमा आर्थिक संकट आउन सक्छ | पैसा कमाउनत हरेकले कमाउछन तर बचत भने हुदैन | पैसालाई लक्ष्मीको कारकको रुपमा मानिन्छ | त्यसैले पैसा गन्दा हामीले विचार गर्नुपर्ने हुन्छ |

 थुक लगाएर पैसा गन्दा गन्ने बानी पैसा लक्ष्मीको कारक भएकोले यसो गर्दा तपाइको घरमा लक्ष्मीले बास गर्दिनन् । पैसालाई उल्टो सुल्टो मिलाएर राख्नुस् । पैसालाई सपक्क मिलाएर राख्नुहोस् । पैसामा केरकार गर्नु हुदैन |

त्यस्तै पैसालाई च्यात्ने काम पनि गर्नु हुदैन | हिलेकाही आवेगमा आएर पैसा च्यात्ने पोल्ने पनि गर्छन् मानिसहरु यसो गर्नु भनेको लक्ष्मीको अपमान गर्नु हो | पैसालाई लात्ताले हान्ने काम भुलेर पनि गर्नुहुदैन | महँगो ब्याजमा भुलेर पनि पैसा ऋण नदिनुहोस् ।

पैसालाई ओछ्यानमुनि वा बिछ्यौनामुनि पैसा नराख्नुस् |,पैसा राख्ने ब्यागमा भुलेर पनि जुठा चिजहरु नराख्नुहोस्, पैसा पुजा कोठामा राख्नुस जले गर्दा राख्दा लक्ष्मीले बास गर्छिन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै