मङ्सिर ५, एजेन्सी | वलिउड चलचित्रकि अभिनेत्री तथा मोडल वाणी कपूरले ११ नोभेम्बरका दिन एक तश्विर आफ्नो इन्स्टाग्राम पेजमा शेयर गरेकी थिइन् जसमा उनले रामको नाम लेखिएको बिकिनी टप"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ५, एजेन्सी | वलिउड चलचित्रकि अभिनेत्री तथा मोडल वाणी कपूरले ११ नोभेम्बरका दिन एक तश्विर आफ्नो इन्स्टाग्राम पेजमा शेयर गरेकी थिइन् जसमा उनले रामको नाम लेखिएको बिकिनी टप"/>
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यही बिकिनी लगाएको कारण बलिउड अभिनेत्रीमाथि उजुरी दर्ता

२०७६, ५ मंसिर बिहीबार १०:५८

मङ्सिर ५, एजेन्सी | वलिउड चलचित्रकि अभिनेत्री तथा मोडल वाणी कपूरले ११ नोभेम्बरका दिन एक तश्विर आफ्नो इन्स्टाग्राम पेजमा शेयर गरेकी थिइन् जसमा उनले रामको नाम लेखिएको बिकिनी टप लगाएकी थिइन् । उक्त तश्वीरमा उनले लगाएको टपमा भगवान रामको नाम देखेर बिरोध गरिएको छ । उनले लगाएको उक्त कपडाको बिषयलाई लिएर भारतको मुम्बईमा एक उजुरी दर्ता गरिएको छ । उजुरी परेपछि बयानको लागि प्रहरीले वाणी कपूरलाई बोलाएको छ । 


भारतीय संचार संस्था आज तकमा अपडेट भएको एक समाचार अनुसार मुम्बईका एन एम जोशी मार्ग पुलिस स्टेशनमा रमा सावंत नामकी महिलाले वाणी विरुद्ध उजुरी दिएकी हुन् । जसमा  वाणीले मानिसको धार्मिक भावनामाथि आहत पुग्ने काम गरेको उल्लेख छ । रमाको अनुसार पुलिसले उनलाई स्टेटमेन्ट (वयान) रेकर्ड गर्नको लागि बोलाएको थियो । 

आफू विरुद्ध उजुरी परेपछि वाणीले इन्स्टाग्रामबाट उक्त तश्विर हटाएकी छन् । वाणीको इन्स्टाग्राम एकाउन्टमा उनले हालेको तश्वीरमा नकारात्मक प्रतिक्रियाहरु आएका थिए । ट्रोल गर्दै एक प्रयोगकर्ताले लेखेका थिए कि- 'प्रश्न यो छ कि मानिसले यस्ता कपडा किन लगाउँछन् । उनीहरुले हरेक चीजलाई फेसन जस्तै तरिकाले उपयोग गर्छन, किन कि हामी उनिहु विरुद्ध कुनै एक्सन लिदैनौं । मानिसलाई थाहा हुनुपर्छ कि यस्तो खालको बेवकूफी काम गर्नु हुँदैन । यसलाई हटाइयोस ।' 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ