२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डाक्टर पढ्न विदेशी विद्यार्थी नेपालमा

२०७६, ८ मंसिर आईतवार ०५:५३

मंसिर ८, काठमाडौँ | नेपाली बिद्यार्थीहरु बर्षेनी डाक्टर पढ्न अर्थात उच्च शिक्षा अध्ययनका लागि अमेरिका, अस्ट्रेलियालगायत मुलुक पुग्छन | तर विकशित भनिएका ति देशबाटै नेपालमा चिकित्सा शिक्षा अध्ययनका लागि आउने गरेका छन् | 

काठमाडौं विश्वविद्यालको २५औं दीक्षान्त सामारोहमा दीक्षित एमबीबीएस तहका एक हजार ९८ मध्ये दुई सय ४६ विद्यार्थी अमेरिका, बेल्जियम, भारत, भुटान, श्रीलंका, माल्दिभ्सलगायत देशका छन् | यसैमध्येकी हुन्, माल्दिभ्सकी लाम्या सलिम। काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्सेजबाट उनी एमबीबीएस उत्तीर्ण हुन् |

‘नेपाल बसाइको यो अवधि मेरो जिन्दगीकै उत्कृष्ट समय हो,’ शुक्रबार दीक्षान्तमा सहभागी उनले भनिन्, ‘यहाँको चिकित्सा शिक्षा मलाई ठिक लाग्यो, शुल्क पनि मध्यम खालको छ | यो समाचार आजको कान्तिपुर दैनिकमा छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो