2026-06-28 11:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली फुटबल खेलाडीले खेले दशरथ रंगशालामा अभ्यास खेल

2019-11-25

मंसिर ९, काठमाडौं | देशको एक मात्र अन्तर्राष्टिय रंगशाला दशरथ  रंगशालामा  नेपाली फुटबल खेलाडीले अभ्यास गरेका छन् | वि स  २०७२ सालमा गएको विनासकारी भूकम्पले क्षेतीग्रस्त बनेको उक्त रंगशाला साढे चार वर्षपछि बनेको छ |

१३ औं दक्षिण एसियाली खेलकुद (साग) आयोजना हुन ६ दिनअघि मात्र खेलाडीले मैदानमा प्रवेश पाएका छन् | आफनै मैदानमा अभ्यासका लागि वर्षौं कुरेका खेलाडी घरेलु मैदानमा स्वर्ण पदक जित्ने विश्वास लिएका छन् | बालगोपाल महर्जनको अभ्यासमा रहेको नेपाली यू-२३ टोलीको कप्तानी सुजल श्रेष्ठले गर्नेछन् । गत संस्करणको उपविजेता भारतले घरेलु लिगको कारण देखाउँदै सहभागिता नजनाउने भएपछि नेपाललाई स्वर्णको अवसर छ |

यसअघि नेपालले भारतमा आयोजना भएको १२ औं सागमा घरेलु टोलीमाथि ऐतिहासिक जित निकाल्दै उपाधि जितेको थियो | १५ गतेबाट सुरु हुने साग काठमाडौं, पोखरामा र जनकपुरमा चल्ने छ | भने राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नेछन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी