मंसिर १०, काठमाण्डौ | आज नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ४७ पैसा र बिक्रीदर ११५ रुपैयाँ ०७ तोकेको छ | त्यस्तै आज यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ १६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३३ पैसा रहेको छ |
कतारी रियाल आज १ को खरिददर ३१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६० पैसा रहेको छ । यस्तै साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५२ पैसा र बिक्रीदर ३० रुपैयाँ ६८ पैसा रहेको छ । आज बहराइन दिनार १ को खरिददर ३०३ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३०५ रुपैयाँ १८ पैसा रहेको छ । आज मलेसियन रिंगेट एकको खरिददर २७ रुपैयाँ ३९ पैसा बिक्रीदर २७ रुपैयाँ ५४ पैसा तोकेको छ |
यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९ रुपैयाँ ७८ पैसा रहेको छ । कुवेती दिनार १ को खरिददर ३७६ रुपैयाँ ६० पैसा र बिक्रीदर ३७८ रुपैयाँ ५८ पैसा रहेको छ |