२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जेफ बेजोस् र बिल गेट्सलाई उछिन्ने खतरा,संसारकै धनी व्यक्ति बर्नार्ड बन्ने लाइनमा

१० मंसिर २०७६, मंगलवार ०९:४३

मंसिर १०, एजेन्सी | जेफ बेजोस र बिल गेट्स संसारका यी दुई धनी व्यक्तित्वलाई लुइस भिटन (एलभीएमएच) का प्रमुखले उछिन्ने खतरा बढेको छ | लुइस भिटनले टिफनीलाई किन्ने सहमती भएपछि यस्तो भएको हो | एलभीएमएचका संस्थापक अध्यक्ष एवं कार्यकारी बर्नार्ड अर्नल्टको सम्पत्ति अब १०६ बिलियन डलर (करिब १२१ खर्ब रुपैयाँ) माथि पुगेको फोर्ब्सले बताएको छ । 

द वर्ल्ड रियल टाइम बिलेयनियरमा उनलाई शीर्ष स्थानमा राखिएको छ । अर्नल्टको कम्पनी एलभीएमएचले टिफनीलाई १६ बिलियन डलरमा किन्ने सहमती भएपछि सोमबार उनको कूल सम्पत्तिमा १ प्रतिशतको वृद्धि भएको छ | एलभीएमएचको सेयरमा वृद्धि भएपछि १०७ बिलियन डलर सम्पत्ति भएका माइक्रोसफ्टका सह–संस्थापक गेट्स र ११० बिलियन डलर सम्पत्तिसहित संसारकै सबैभन्दा धनी बन्न सफल बेफ बेजोसलाई टक्कर दिने स्थितीमा पुगेका छन् |

अर्नल्ट, बेजोस् र गेट्स अन्य मेगा बिलेयनेर्सभन्दा निकै माथि छन् | फोर्ब्सका अनुसार बर्कसायर ह्याथावेका वारेन बफेको कूल सम्पत्ति ८६ बिलियन डलर छ भने फेसबुकका सिइओ मार्क जुकरबर्गको ७५ बिलियन डलर सम्पत्ति रहेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा