मंसिर ११, काठमाडौँ | आज बुधबार सुनको स्थिर रहेको छ | आज प्रतितोला छापावाल सुनको मूल्य रु ७१ हजार २ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ | त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला रु ७० हजार ९ सयमा कारोबार भइरहेको छ |
त्यस्तै आज चाँदीको मुल्य भने बढेको छ | मंगलबारको तुलनामा आज रु ५ ले बढेर प्रतितोला चादीको मुल्य रु ८ सय ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ |