२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कंगनाले खाइन् ‘हार्मोन पिल्स’,यस्तो छ कारण

२०७६, ११ मंसिर बुधबार १०:०५

मङ्सिर ११, एजेन्सी | कंगना रनौट हाल तमिलनाडुकी दिवंगत पूर्व मुख्यमन्त्री जयललिताको जीवनीमा आधारित 'थलाइवी'को तयारीमा छन् | यो साता उनको सिनेमाको टिजर तथा तस्विरसमेत सार्वजनिक भएपछि चर्चा पाइरहेकि छन् |सार्वजनिक गरिएको पोस्टर लुकमा उनलाई चिन्न मुश्किल पर्छ | उनी कसरी  भइन् यस्ती ? जसको यसको खुलासा उनले एक अन्तरवार्तामा गरेकी छन् |  उनले सिनेमाको लागि करिब ६ किलो तौलसमेत बढाएकी छन् |

उनले दिएको मुम्बईको चर्चित पत्रिका मिड अन्तरवार्तामा सो लुकका लागि हार्मोन पिल्स लिएको बताइन् |  'यो आवश्यक थियो किनकी मलाई वजनदार देखिनुथियो | म अग्ली र पातली छु र अनुहार पनि गोलो छैन। त्यसैले अलिकति फरक देखिन 'हार्मोन पिल्स' लिनु आवश्यक भयो | यसका साथै तौल बढाउन मैले खाना पनि धेरै खान सुरू गरें', उनले भनिन् |

हिन्दीमा समेत रिलिज हुने सिनेमाको तमिल नाम 'थलाइवी' हुँदा हिन्दीमा भने 'जया'नाम बाट रिलिज हुनेछ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो