2026-06-28 11:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज १३ औं सागको उद्घाटन हुँदै, साढे ६ हजारको सहभागिता रहने

2019-12-01

मंसिर १५, काठमाडौँ  | आज आइतबार दक्षिण एसियाली खेलकुद (साग)को उद्घाटन हुँदैछ | साँझ ५ बजे दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ | मंसिर १५ देखि मंसिर २४ सम्म चल्ने खेलकुदमा दक्षिण एसियालि देशहरु  नेपाल, भारत, भुटान, पाकिस्तान, श्रीलंका, बंगलादेश र माल्दिभ्ससहभागीहुने छन् | 

उक्त प्रतियोगितामा सात देशका खेलाडी, पदाधिकारी र प्राविधिक सहित  ६ हजार ५०० ले सहभागिता जनाउँदै  छन् | जसमध्ये ३ हजार खेलाडी, १ हजार अफिसियल, २ हजार २७० रेफ्री, जज र जुरी रहनेछन् | जसमा २८ खेल हुनेछन भने ३१६ स्वर्णसहित १ हजार १११ पदकका लागि प्रतिस्पर्धा हुनेछ |

नेपाली कला–संस्कृति झल्कने झाँकी प्रस्तु गरेर अर्थात  कलाकारको प्रस्तुति रहने छ जस मार्फत स्वागत गरिनेछ | सबै देशका खेलाडीहरु मार्चपास सहित आ-आफ्नो झण्डा बोकेर सहभागी हुनेछन | प्रतियोगिता पोखरा, जनकपुर र काठमाडौँमा सम्पन्न हुनेछ |आठ खेल पोखरामा हुनेछन भने  कुस्ती प्रतियोगिता जनकपुरमा हुनेछ, बाँकी खेलहरु काठमाडौँमा हुने आयोजकले जनाएको छ | 

जसमा साढे १९ हजार सुरक्षाकर्मी परिचालन गरिएकोछ | काठमाडौँ आउने खेलाडीको लागि ५० भन्दा बढी होटल बुक गरिएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी