2026-08-26 04:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१३ औं साग : कुन-कुनमा जित्यो नेपालले (सुचिसहित)

मंसिर १६, काठमाडौँ | नेपालमा जारी १३ औं दक्षिण एसियली खेलकुद (साग) मा हाल सम्म नेपालले ९ वटा स्वर्ण जितेको छ | नेपालले तेक्वान्दो र कराते खेलमा सफलता प्राप्त गरेको छ | करातेको कुमुते अन्तर्गत ५५ केजी तौल समूहमा नेपालका लागि लक्ष्मण तामाङले बंगलादेशका मोहम्मद मुस्तफालाई १–० ले हराउदै स्वर्ण पदक जितेका हुन् |

 यससँगै करातेमा नेपालको चार स्वर्ण पदक जितेको छ | सोमबार नेपाले एकल काता पुरुष, टिम काता महिला र पुरुष दुवैमा स्वर्ण पदक जितेको छ | एकल काता महिनामा नेपालले रजत पदक जितेको थियो | नेपालका स्वर्ण पदक विजेताहरुमा कराते (एकल काता) – मण्डेकाजी श्रेष्ठ,कराते (टिम काता, महिला),कराते (टिम काता, पुरुष),कराते (५५ केजी)  लक्ष्मण तामाङ,तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – कमल श्रेष्ठ,

तेक्वान्दो पुम्से, ( १७ –२३ वर्ष )– सिना मादेन लिम्बु, तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) – पार्वती गुरुङ,तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य, ट्रायथलोन – सोनी गुरुङ रहेका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग