2026-07-24 10:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अन्तरिक्षमा पनि होटल संचालन,के-के छन् सुविधा ?

मंसिर १८,एजेन्सी | सूचना प्रविधिको विकास संगै मानिसले अन्तरिक्षमा पाईलामात्र टेकेको छैन बस्ति पनि बसालिसकेको छ | त्यस्तै पर्यटनलाई अन्तरिक्षमा उनीहरुको आगमनलाई बढवा दिन धेरै कम्पनीहरूले होटल निर्माण गर्न प्रतिस्पर्धा गरिरहेका छन् |

यी होटेलहरुमा पर्यटकहरुका लागि सुविधाजनक कोठाहरु समेत रहेको जनाइएको छ | यी होटेलहरुमा खेलहरू खेल्न समेत सकिने छ | क्यालिफोर्निया एयरोस्पेस कम्पनी ओरियन स्पानले २०२४ सम्ममा यात्रुहरूलाई अन्तरिक्षमा लैजाने योजना बनाएको छ । यसका लागि सो कम्पनी ऊरोरा नामको स्पेस स्टेशन निर्माण गर्ने काममा जुटिरहेको छ |

यो क्याप्सूल आकारको स्पेस स्टेशन निजी विमानजत्तिकै ठूलो छ । यस स्टेशनमा केवल पाँच व्यक्तिहरू एक पटकमा जान र लगभग १२ दिनसम्म बस्न सक्ने जनाइएको छ । यसका लागि प्रतिव्यक्ति ९५ लाख डलर (७० करोड रूपैयाँभन्दा बढी) खर्च हुनेछ। स्टेशनमा पुग्ने यात्रीहरू वैज्ञानिक प्रयोगहरूको अंश बन्न सक्षम हुने समेत दाबी गरिएको छ । यो स्टेशनमा बस्ने व्यक्तिले एक दिनमा १६ सूर्योदय र सूर्यास्तका दृष्यहरू हेर्न र शून्य गुरुत्वाकर्षणमा टेबल टेनिस खेल्न सक्षम हुने जनाइएको छ ।

कम्पनीका संस्थापक फ्रान्कका अनुसार स्टेशनमा यात्रा गर्नका लागि ३० जनाले ८० हजार डलर (करीव ५७ लाख रूपैयाँ) जम्मा गरेर आफ्नो सीट बुकिङ गरिसकेका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक