2026-06-26 08:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सागमा नेपाल अघि-अघि, भारत पछि-पछि (पदक तालिका अपडेट)

मङ्सिर १८, काठमाडौँ | नेपालमा जारी दक्षिण एसियाली खेलकूद (साग) मा नेपालले आजसम्मको अंकमा आफूलाई सबैभन्दा अब्बल स्थानमा कायम राखेको छ । बुधबार साढे ४:१५ बजेसम्मको अवस्थालाई मध्येनजर गर्दासम्म नेपालले २८ स्वर्ण सहित जम्मा ६१ पदक जितेको छ । जसमा १४ रजत र १९ कांस्य पदक रहेका छन् । 


उता नेपाललाई पछ्याउने क्रममा रहेको भारतले पछिल्लो अपडेट अनुसार २३ स्वर्ण सहित कुल ५५ पदक जित्न सफल भएको छ । उसले २० रजत र १२ कांस्य पदक जितेको छ । यसरी हेर्दा कुल ९ पदकले भारत पछी छ भने स्वर्ण पदकमा ५ स्वर्ण पदक नेपालको हातमा बढी छ ।

भारतपछि तेस्रो स्थानमा पाकिस्तान छ । जसले कुल ३५ पदक जितेकोमा उसको कुल स्वर्ण पदकको शंख्या ८ रहेको छ भने १४ रजत र १३ कांस्य पदक जितेको छ । त्यस्तै पाकिस्तान पछि चौथो स्थानमा श्रीलंकाले ७ स्वर्ण, १८ रजत र ३२ कांस्यसहित कुल ५७ पदक हात पारेको छ । 

उता पाँचौ स्थानमा बंगलादेशले ४ स्वर्ण, ७ रजत र २४ कांस्यसहित कुल ३५ पदक जितेको छ भने माल्दिभ्सले हालसम्म १ मात्र स्वर्ण जितेको छ । माल्दिभ्सले हालसम्म कुल ३ पदक जितेकोमा २ कास्य पदक रहेका छन् । 

पदक बिजेता तालिकाको सबैभन्दा पुछारमा रहेको भुटानले भने हालसम्म ३ कांस्य पदक मात्र जितेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ