2026-06-27 09:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साग पदक: भारतले नेपाललाई उछिन्न्यो, पदक तालिकाको पछिल्लो अपडेट हेर्नुहोस्

मङ्सिर १९, काठमाडौँ | नेपालमा जारी दक्षिण एसियाली खेलकूद (साग) मा बुधबारसम्म सबैभन्दा शिर्ष स्थानमा रहेको नेपाललाई पछी पार्दै भारत अगाडी बढेको छ । यो समाचार तयार पार्दा नेपालले कुल ७४ पदक जित्दा भारतले ७७ पदक जितेको छ त्यसमा सबैभन्दा महत्वपूर्ण रहने स्वर्ण पदकमा भारतले नेपालको भन्दा ६ वटा बढी स्पवर्दण पदक जितिसकेको छ । भारतले २८ रजत पदक जितेको छ भने १३ कास्य पदक जित्न सफल भएको छ । 

दोश्रो स्थानमा रहेको नेपालले कुल ७४ पदक जितेकोमा ३० वटा स्बवर्जेण पदक जितेको छ भने १६ रजत र २८ कास्सय पदक हात पारेको छ । 

तेस्रो स्थानमा पाकिस्तान छ । जसले कुल ४६ पदक जितेकोमा कुल स्वर्ण पदकको शंख्या १० पुर्याएको छ भने १८ रजत र १८ कांस्य पदक जितेको छ । त्यस्तै पाकिस्तान पछि चौथो स्थानमा रहेको श्रीलंकाले ९ स्वर्ण, २३ रजत र ४२ कांस्यसहित कुल ७४ पदक हात पारेको छ । 

उता पाँचौ स्थानमा बंगलादेशले ४ स्वर्ण, ७ रजत र २७ कांस्यसहित कुल ३८ पदक जितेको छ भने माल्दिभ्सले हालसम्म १ मात्र स्वर्ण जितेको छ । माल्दिभ्सले हालसम्म कुल ३ पदक जितेकोमा २ कास्य पदक रहेका छन् । 

पदक बिजेता तालिकाको सबैभन्दा पुछारमा रहेको भुटानले भने हालसम्म ४ कांस्य पदक मात्र जितेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी