२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माल्दिभ्सलाई ८४ रनले पराजित गर्दै नेपाल विजयी, कसले कति रन् हाने ?

२०७६, २० मंसिर शुक्रबार १०:५३

मंसिर २०, काठमाडौँ | नेपालमा जारी १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा  पुरुष क्रिकेट तर्फ माल्दिभ्सलाई ८४ रनले पराजित गर्दै नेपाल विजय भएको छ | खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरको खेलमा ७ विकेटको क्षतिमा १६३ रन बनायो |

तर  माल्दिभ्सले  निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ७९ रन मात्र जोड्न सफल भयो | माल्दिभ्सका लागि मोहमद रिसवान र मोहम्मद आजमले समान १३ रन बनाए भने अली इभानले ११ रन बनाए |बलिङतर्फ नेपालका सुशान भारी र ललित राजवंशीले समान दुई विकेट लिए | नेपालका लागि करन केसीले विस्फोटक ब्याटिङ गर्दै सर्वाधिक ४० रन बनाए । उनले १६ बलमा चार छक्का र दुई चौकाको मद्दतमा उक्त रन बनाएका हुन् |

यस्तै, दीपेन्द्र सिंह ऐरीले ३९ रनको योगदान गरे भने विनोद भण्डारी र कप्तान ज्ञानेन्द्र मल्लले समान १९ रन बनाए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ