उक्त कार्यक"/>
मंसिर २२, एजेन्सी | बलिउड अभिनेत्री आलिया भट्ट यतिखेर महङ्गो ड्रेसका कारण चर्चामा छिन् | हालै उनी ‘वी द वीमेन’ को एक कार्यक्रममा सहभागी भएकी थिइन् |
उक्त कार्यक्रममा आलियाले सेतो रङको मिनि ब्लेजर लगाएकी थिइन् |उक्त ड्रेसले धेरैको ध्यान खिचिरहेको छ ।
उनले आजभोलि मेकअप कम गर्न थालेकी छिन् । उनी उक्त ड्रेसमा सानदार देखिएकी छिन् | उक्त ड्रेसको खास कुरा के हो भने यसको मूल्य ८०, ७६४ भारु रहेको छ |