2026-06-27 11:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१३औं सागमा आज कुन-कुन खेल हुदैछन् ?

2019-12-09

मंसिर २३, काठमाडौँ | नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद(साग) मा आज पोखरामा आर्चरीको चार स्वर्णका लागि प्रतिस्पर्धा हुदैछ | त्रिपुरेश्वरस्थित कबर्डहलमा बास्केटबलको सेमिफाइनलमा नेपाल र भारतबीच खेल हुनेछ |

त्यस्तै बक्सिङका फाइनलका प्रतिस्पर्धा सुरु हुनेछन् भने फेन्सिङको अन्तिम दिन सोमबार ३ वटा स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ | महिला फुटबलको स्वर्णका लागि नेपाल र भारतबीच पोखरा रंगशालामा खेल हुनेछ | जुडोको ७ वटा स्वर्णका लागि, सुटिङ र स्क्वास, ८ स्वर्णका लागि पौडीमा पनि अन्तिम दिन  सोमबार नै हुनेछ |

त्यस्तै जनकपुरमा २ स्वर्णका लागि  कुस्ती हुनेछ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी