मंसिर २३, काठमाडौँ | नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङबाट स्वर्ण जितेको छ | ५४ केजी तौल समूहमा भारतीय बक्सरलाई पराजित गर्दै नेपालकी मिनु गुरुङले पहिलो स्वर्ण जितेकी हुन् |
उनले भारतकी शिक्षालाई अंकको आधारमा पराजित गर्दै जित हात पारिन | यो संगै नेपालले सागमा ४६ वटा स्वर्ण जितेको छ |