Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सरकारले ५६० जनालाई निःशुल्क प्राविधिक शिक्षा पढाउँदै, प्रवेश परीक्षाको आवेदन फाराम खुल्यो (सूचनासहित

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर २४, काठमाडौँ | सरकारले देशभरका दलित, विपन्न र मुस्लिम समूदायका ५६० छात्रछात्रालाई प्राविधिक शिक्षा पढाउने भएको छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्ले मंगलबार निकालेको सूचनाअनुसार प्राविधिक एसएलसी २८० जना र डिप्लोमा तहमा २६० जना गरी कूल ५६० जनालाई निःशुल्क अध्ययनको अवसर प्रदान गर्न लागिएको हो ।

त्यसका लागि परिषद्ले प्रवेश परीक्षको आवेदन माग गरेको छ । इच्छुक छात्राछात्रले पुस २८ गतेभित्र आवेदन बुझाउनु पर्नेछ भने मंसिर २९ देखि फाराम खुल्नेछ ।