2026-06-28 07:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सांसद र कर्मचारीबीच भएको फुटबलमा ४ गोल हानेर कर्मचारीले हराए

2019-12-10

मंसिर २४, काठमाडौँ | सांसद सेवा दिवसमा दशरथ रंगशालामा सांसद र कर्मचारीबीच भएको फुटबलमा कर्मचारीले सांसदलाई ४–० गोलले पराजित गरेको छ | प्रतिष्पर्धा ३० मिनेट भएको थियो | संघीय संसदका नायव सुब्बा निरज पन्थीले १ गोल र हलुका सवारी चालक राजेन्द्र महर्जनले २ गोल गरेका हुन् |

कर्मचारीको तर्फबाट संघीय संसदका महासचिव मनोहर प्रसाद भट्टराई र सांसदरुको तर्फबाट राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले नेतृत्व गरेका थिए | खेलमा राष्ट्रियसभा तथा प्रतिनिधिसभाका सांसदहरु र कर्मचारीहरु सहभागी भए |

प्रत्येक बर्ष  मंसिर २८ गते संसद सेवा दिवस मनाउने गरिएको छ |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी