2026-07-26 07:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आलिया भट्ट बनिन् यस वर्षकी एशियाकै सेक्सी महिला (६ तस्बिरमा)

मंसिर २६, एजेन्सी | सन् २०१९ को एशियाको सबैभन्दा सेक्सी महिलाको रुपमा बलिउड अभिनेत्री आलिया भट्ट छनोट भएकी छन् | उनकी साथि कलाकार दीपिका पादुकोणले दोस्रो स्थान प्राप्त गरेकी छन् | बुधबार लण्डनको एक साप्ताहिक पत्रिका ‘इस्टर्न आइ’ ले अनलाइन भोटिङ गर्दा यी दुई अभिनेत्री शीर्ष स्थानमा पर्न सफल भएका हुन् |

उक्त साप्ताहिक पत्रिकाले बताइए अनुसार सन् २०१९ आलियाका लागि  सबैभन्दा उत्कृष्ट वर्ष रहेको छ | उनले विभिन्न अवार्ड जित्नुका साथै उनको फिल्म ‘गली बोय’ लाई सन् २०२० को ओस्करका लागि नोमिनेट पनि गरिएको छ | अलियाले आफ्नो पक्षमा भएको भोटिङ र एसियाको सबैभन्दा  सेक्सी महिलाको सूचीमा परेकोमा खुशी व्यक्त गरेकी छन् | उनले भनिन्,‘हामी बुढा–बुढी हुन्छौं, कस्तो देखिन्छौं त्यो समयसँगै परिवर्तन हुन्छ तर तपाईं मनबाटै सुन्दर हुनुहुन्छ भने तपाईं सधैं सुन्दर हुनुहुन्छ र हामीले यही कुरामा ध्यान दिनुपर्छ ।’

सन् २०१८ मा यो सूचीमा पहिलो स्थानमा रहेकी दीपिका पादुकोण यसपटक दोस्रो स्थानमा रहेकी छिन् | त्यस्तै एशियाको सबैभन्दा सेक्सी महिलाको यो सूचीमा टेलिभिजनकी कलाकार हिना खान तेस्रो स्थानमा रहेकी छिन् | यो संगै उनी माहिरा खानले लगातार पाँचौं वर्षसम्म सबैभन्दा सेक्सी पाकिस्तानी महिलाको उपाधि पाएकी थिइन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ