पुष १, काठमाण्डौ | आज मंगलबार सुनको मूल्य बढेको छ | सोमबारको तुलनामा रु २ सयले बढेर छापावाल सुनको मूल्य प्रतितोला ७१ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ |
त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ७१ हजार २ सय कायम रहेको महासंघले जनाएको छ |
आज चाँदीको मूल्य पनि बढेको छ, सोमबारको तुलनमा रु ५ ले बढेर आज चाँदीको मूल्य प्रतितोला रु ८ सय ५० मा कारोबार भइरहेको छ |