Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

देशद्रोहको मुद्दामा पाकिस्तानका पूर्व राष्ट्रपतिलाई मृत्युदण्डको सजाय

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>पुस १, एजेन्सी | </b>पाकिस्तानका पूर्व राष्ट्रपति परबेज मुशर्रफलाई मृत्युदण्डको सजाय सुनाएको छ | पाकिस्तानी विशेष अदालतको तीन सदस्यीय बेञ्चले इतिहासमा पहिलोपटक&nbsp; पूर्व राष्ट्रपतिलाई मृत्युदण्डको सजाय सुनाएको हो |<br></p><p>उनलाई देशद्रोहको मुद्दामा मंगलबार इस्लामावादस्थित विशेष अदालतले मृत्युदण्डको सजाय सुनाएको हो | उक्त फैसलाको पूर्ण पाठ ४८ घण्टाभित्र जारी गरिनेछ | सन् २००७ नोभेम्बर ३ मा संकटकाल लागु गरेको आरोपमा मुर्सरफविरुद्ध सन् २०१३ देखि देशद्रोहको मुद्दा चलिरहेको थियो |</p><p>पूर्व सैन्य प्रमुख अहिले दुबईमा बसोबास गरिरहेका छन् |</p>