2026-07-26 07:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२०२० मा बलिउडमा हुने ५ ठुला भिडन्त यस्ता छन्,कुन-कुन भिड्दै छन् ?

पुस, ३, एजेन्सी | नयाँ बर्ष २०२० मा बक्स अफिसमा कयौं बहुप्रतिक्षित फिल्म रिलिज हुँदैछन् | ती फिल्म मध्ये केही फिल्म एक अर्काेसँग समेत भिड्ने छन् | २०२० मा भिड्ने तयारीमा रहेका बलिउडका १० फिल्म |

१. ‘छपाक’ भर्सेज ‘तानजी’: नयाँ बर्ष २०२० मा बलिउडका १० जनवरीमा दुई नयाँ फिल्म ‘छपाक’ र ‘तानजी’ भिँड्दै छन् | दुबै फिल्मको बक्सअफिसमा ठुलै टक्कर हुने देखिएको छ |

२.‘मलंग’ भर्सेज ‘लव आजकल’: भ्यालेन्टाइनको् अवसर पारेर फिल्म ‘लव आजकल’ र ‘मलंग’ रिलिज हुदै छन् |  ‘लव आजकल’ सारा अलि खान र कार्तिक आर्यनको मुख्य भूमिका रहेको फिल्म हो भने ‘मलंग’मा आदित्य राय कपुर र दिशा पटानीको मुख्य भूमिका देख्न सकिन्छ | 

३.‘पंगा’ भर्सेज ‘स्ट्रीट डान्सर –३’ : एक्लै फिल्म चलाउन सक्ने अभिनेत्री कंगना रानावत अभिनित फिल्म ‘पंग’ फिल्म ‘स्ट्रीट डान्सर’सँग भिड्दै छ | ‘स्ट्रीट डान्सर’ बरुण धवनको मुख्य भुमिका रहेको फिल्म हो |

४.‘द हान्टेड शिप’ भर्सेज ‘शुभ मंगल ज्यादा सावधान’: बलिउडका हिट मेशिन आयुष्मानको फिल्म ‘शुभ मंगल ज्यादा सावधान’ बिक्की कौशलको पहिलो हान्टपार्ट वन अर्थात द हान्टेड शिपसँग भिँड्दै छ |

५.‘राधे’ भसेर्ज ‘लक्ष्मी बम’:राधे र लक्ष्मी बम फिल्मको भिडन्त वर्ष २०२०को सबैभन्दा ठुलो भिडन्त हुनसक्छ | ‘राधे’ सलमान खानको फिल्म हो भने ‘लक्ष्मी बम’ अक्षयकुमार अभिनित प्रतिक्षित फिल्म हो | २०२०को ईदको अवसरमा दुबै फिल्म रिलिज हुँदैछ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ