2026-07-26 07:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी सेलिब्रिटीले जसले प्रेमीलाई ‘कण्डम उपहार’ दिने भनेपछि..

पुस, ७ एजेन्सी | बलिउड सेलिब्रिटीले गरेको यस्तो कुरा छ,जुन विवादित बनेको छ | उक्त बिषयले निकै चर्चा पाइरहेको छ | के थियो त उनीहरुले दिएको त्यस्तो विवादित बिषय ? जसको बारेमा यस्तो भनिएको छ |

‘म पोर्न स्टार बन्न चाहन्छु’


बलिउडका सेलिब्रिटी शाहरुख खानले आफू पोर्न स्टार बन्न चाहेको बताएका छन् | एक अन्तर्वार्तामा उनले भनेका छन् ‘म सधैं पोर्न स्टार बन्न चाहन्थेँ निकै मिहेनेत गरेर पुर्ण स्टार बन्न चाहन्छु | म अमेरिकाको सबैभन्दा ठूलो पोर्न स्टारको झण्डा गाड्नेछु’ | सामान्य रुपमा ठट्टा गरिएको उनको यो कुराले निकै नै चर्चा पाएको छ |

‘शाहरुखले मेरो खुट्टा चाटिरहेका छन्’


जब आमिर खान र शाहरुख खानबीचको सम्बन्ध चिसियो त्यसपछि आमिरले यस्तो बयान पोष्ट गरेका छन्’ शाहरुख मेरो खुट्टा चाटिरहेका छन् । म उनलाई बिस्किट खुवाइरहेको छु । योभन्दा बढी मलाई के नै चाहियो र ? यसअघि तपाईंहरुमध्ये कसैले कमेन्ट गर्नुअघि यो भन्न चाहन्छु कि शाहरुख मेरो कुकुरको नाम हो ।’

उनको यो ठट्टा कसैलाई पनि मन परेन, शाहरुख खानले यसमा प्रतिक्रिया दिँदै आफ्नो रोष व्यक्त गर्दै भने, ‘आमिरले आफ्ना दुई प्रशंसक गुमाएका छन् । मेरा सन्तानलाई उनको अभिनय निकै मन पर्दथ्यो ।’

‘अरे कुकुर पनि फिल्म हेर्न गएनन्’:


सलमान खान रितिक रोशन र ऐश्वर्या राय बच्चनको फिल्म ‘गुजारिश’ का लागि विवादित बयान दिएपछि निकै नै चर्चित भएका थिए |  ‘अरे, कुकुर पनि फिल्म हेर्न गएनन्’ उक्त फिल्म बारे उनले भने |

उनले उक्त फिल्मबारे भनेका थिए, ‘अरे, कुकुर पनि फिल्म हेर्न गएनन् ।’


रणबीर कपुरलाई कण्डमको प्याकेट उपहारमा दिनेछुः दीपिले कफी विद करणको एक सिजनमा आफ्ना पूर्वप्रेमी रणबीरलाई कुनै उपहार दिन चाहे, के दिनुहुन्छ भन्ने प्रश्नमा ‘म रणबीरलाई कन्डमको प्याकेट दिनेछु किनभने उनले यसको धेरै प्रयोग गर्छन् ।’ उनले भनेकी थिइन् |

म तपाईंलाई मुभी माफियाको भूमिका दिनेछुः


कंगना रनौतले पनि कफी विद करणको कार्यक्रममा जाँदा  प्रस्तोता करण जोहरमाथि नै  ‘यदि कहिले ममाथि बायोपिक फिल्म बन्यो भने म तपाईंलाई रुढिवादी बलिउडको दिग्गजको रुपमा देखाउनेछु जो निकै घमण्डी छन् र बाहिरबाट इन्डष्ट्रिमा आएका मानिसहरुलाई फिटिक्कै रुचाउँदैनन् । उनी सधैं नातावादको झण्डालाई बलियो बनाउँछन् र एक मुभी माफियाको रुपमा छन् ।’ उनले भनिन् |

प्रियंकाले कसरी उत्कृष्ट नायिकाको अवार्ड पाइन्, थाहा छैनः 

आशुतोष गोवारिकरले केही वर्ष अघि एक अवार्ड कार्यक्रममा ‘जोधा अकबर’ का लागि उनले उत्कृष्ट निर्देशकको अवार्ड थाप्दा एक भाषण दिएका थिए |

उनको भाषणले सबै चकित परे’ प्रियंका चोपडालाई उत्कृष्ट नायिकाको रुपमा चुनिएको कुरा उनलाई मन परेंन् |उनले स्टेजमा माइक समातेर भने, ‘सरी प्रियंका, तर उत्कृष्ट नायिकामा ऐश्वर्याको नाम पनि नोमिनेट हुँदा तपाईंले कसरी अवार्ड पाउनुभयो मैले बुझ्न सकिनँ |

कट्रिना कैपलाई ‘लाज पचेकी’ भन्नुः


सोनम कपुरले  कट्रिनालाई ‘लाज पचेकी’ भनेकी छन् | उनले यस्ता  थुप्रै विवादास्पद बयान दिइसकेकी छिन् ‘ ऐश्वर्या रायलाई आन्टी भनेर होस् त कहिले रणबीर कपुरलाई ‘ममाज बोय’ भनेर होस्, उनले थुप्रै पटक धेरैलाई चकित पारिदिएकी छिन्’ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ