2026-09-19 12:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२०२० मा हुने ओलम्पिक्सका लागि यस्तो बन्यो स्टेडियम, हेर्नुहोस तस्बिरमा

पुस ७, एजेन्सी | सन् २०२० मा हुने ओलम्पिक्सका लागि जापानको टोकियोमा आइतबार नेसनल स्टेडियम उद्घाटन भएको छ | जापानी प्रधानमन्त्री शिन्जो आबे र चर्चित आर्किटेक्ट केंगो कुमाको उपस्थितिमा स्टेडियम उद्घाटन गरिएको हो |

यो स्टेडियमको डिजाइन आर्किटेक्ट कुमाले गरेका हुन् |  १ अर्ब ४० करोड डलरमा बनेको यो स्टेडियममा ६८ हजार सिट छन् | उक्त स्टेडियममा आगामी ओलम्पिक्स उद्घाटन र समापन दुवै हुनेछन | स्टेडियमका लागि ७० हजार क्युबिक फिटभन्दा बढी काठ प्रयोग भएको छ, जुन जापानका ४७ वटा भागबाट ल्याइएको हो |

More than 47,000 trees have been planted in the vicinity of the new stadium.

आइतबार स्टेडियम उद्घाटन कार्यक्रममा प्रधानमन्त्री अबेले डिजाइनको तारिफ गर्दै वातावरण र जापानको विशेषता झल्काएको बताए | स्टेडियम क्षेत्रमा ४७ हजारभन्दा बढीरूखबिरूवा रोपिएका छन् |

The stadium has a capacity of 68,000.

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई