२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीमा पत्रकार जमाल खशोग्गीको हत्या गर्ने ५ जनालाई मृत्युदण्ड

७ पुष २०७६, सोमबार ११:१०

पुस ७, एजेन्सी | साउदी अरबको एक अदालतले पत्रकार जमाल खशोग्गीको हत्या गरेको आरोपमा पाँच जनालाई मृत्युदण्डको सजाय सुनाएको छ,भने तिन जनालाई जेल सजाए सुनाएको छ | सरकारको कटु आलोचक रहेका ति पत्रकारलाई गत वर्ष इस्तानबुलमा रहेको साउदी कन्सुलेटको कार्यालयमा साउदी एजेन्टहरुको एक टोलीले हत्या गरेको थियो |


जसमा साउदी राजकुमार मोहमद बिन सलमानको हात समेत रहेको विभिन्न रिपोर्टहरु बाहिर आएका थिए | अन्तर्राष्ट्रिय दबाबपछि साउदीको सरकारी वकिलले नाम नखुलाएका ११ जनामाथि मुद्दा चलाएको थियो |

उक्त घटनाबारे साउदीय सरकारले अनुसन्धान थालेपछि १८ जनालाई पक्राउ,पाँच जना शीर्ष सरकारी अधिकारीहरुलाई बर्खास्त गरिएको थियो | जसमा गुप्तचर विभागका उपप्रमुख अहमद असिरी र राजकुमार सलमानसँग निकट मानिने साउद अल कतानी समेत रहेका थिए | उनीमाथि अनुसन्धान गरेपनी पर्याप्त प्रमाण नाभेटाए पछि छोडेको थियो |

गत जनवरीमा ११ जनालाई रियादको क्रिमिनल कोर्टमा सुनुवाइका लागि पेश गरिएको थियो जसमध्ये पाँच जनालाई मृत्युदण्डको सजाय माग गरिएको थियो | तर उनीहरुको पहिचान खुलाइएको छैन | ५९ वर्षीय पत्रकार खशोग्गी सन् २०१८ को अक्टोबर २ मा साउदी कन्सुलेट पुगेका थिए भने सोहि ठाउँमा उनको हत्या भएको थियो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य