पुस ८,काठमाण्डौ | आज नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ५९ पैसा र बिक्रीदर ११४ रुपैयाँ १९ तोकेको छ | त्यस्तै आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९ पैसा रहेको छ |
कतारी रियाल आज १ को खरिददर ३१ रुपैयाँ २० पैसा र बिक्रीदर ३१ रुपैयाँ ३६ पैसा रहेको छ । यस्तै साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २८ पैसा र बिक्रीदर ३० रुपैयाँ ४४ पैसा रहेको छ । आज बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ २५ पैसा र बिक्रीदर ३०२ रुपैयाँ ८५ पैसा रहेको छ । आज मलेसियन रिंगेट एकको खरिददर २७ रुपैयाँ ४२ पैसा बिक्रीदर २७ रुपैयाँ ५६ पैसा तोकेको छ |
यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९ रुपैयाँ ८२ पैसा रहेको छ | कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ ८ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ५ पैसा रहेको छ |