२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

क्रिसमसमा जनावरले पाए यस्तो उपहार

२०७६, ९ पुष बुधबार ०८:४२

पुस ९, एजेन्सी | संसारका चिडिया खानामा रहेका जनावरहरुलाई हरेक दिन खाना दिने गरिन्छ | उनीहरुलाई रुचि अनुसारको उपहार दिइन्छ |क्रिष्टिमसको अवसरमा कसले के उपहार पाए | यहाँ फ्रान्स, जर्मनी, कोलम्बिया र न्यूजिल्याण्डका चिडियाखानाका केही तस्बिर सार्वजनिक गरिएको छ |

यो तस्बिर न्यूजिल्याण्डको ओराना वाइल्ड लाइफ पार्कको हो । क्राइस्ट चर्चमा रहेको यो वाइल्ड लाइफ पार्कमा बस्ने यो सुगाका लागि क्रिसमसको उपहार राखिएको छ । जसलाई उसले यसरी खोलेको छ ।


ओरानामा आफूलाई मनपर्ने खानेकुरा पाएर यो गोरिल्लाले यसरी तस्बिर खिचाएको छ ।


यो तस्बिर पनि ओरानाकै हो । तपाईंले चितुवालाई आफ्नो शिकारको पछाडि तीब्र गतिमा दौडिरहेको मात्रै देख्नुभएको होला । यसअघि कहिले चितुवाले उपहार खोलिरहेको देख्नुभएको थियो ?


यो तस्बिर उत्तर पश्चिम फ्रान्सको ले मेन्स नजिकैको जू डे पेशहेरेमा खिचिएको हो । यो तस्बिरमा स्क्वारल मंकीलाई आफ्नो उपहार खोलिरहेको देख्न सकिन्छ ।


यो तस्बिर उत्तरी जर्मनीको हेम्बर्गको तिएरपार्क हेगेनब्याक चिडियाखानाको हो ।


हात्तीका लागि फलफूल र ड्राइ फ्रुटलाई गिफ्ट प्याकमा यसरी सजाएर पेश गरियो ।


 कोलम्बियाको केली चिडियाघरमा क्यान्डीको मज्जा लिइरहेको बबून ।


कालो ज्यागुअरका लागि केही विशेष तरिकाले उपहार राखियो ।


जंगलको राजाको शैली


सान्टा क्लजलाई नियालिरहेको एउटा सानो बाँदर

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल