Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अभिनेत्री दीपिकालाई यस्तो गम्भीर आरोप लागेपछि..

२०७६, १० पुष बिहीबार ०६:१०

पुस १०, एजेन्सी | बलिउड अभिनेत्री दीपिका पादुकोणको फिल्म 'छपाक'लाई स्क्रिप्ट चोरीको आरोप लागेको छ | पिकाको निर्माणमा आगामी साता रिलिज हुन लागेको उक्त फिल्मको स्क्रिप्ट भारतीय लेखक राकेश भारतीले चोरीभएको भन्दै अदालतमा मुद्दा दर्ता गरेका हुन् |

उनले फिल्ममा ‘लेखकको रुपमा आफूलाई क्रेडिट दिन पनि अदालतमा अपिल गरेका छन् | सन् २०१५ मा भारतीय मोसन पिक्चर्स प्रोड्युसर्स एसोसिऐसनमा दर्ता गराएर ब्ल्याक डे नामक फिल्म बनाउने तयारीका लागि आफूले तयार गरेको स्क्रिप्टअनुसार छपाक निर्माण भएको भन्दै उनले अदालतमा मुद्दा दर्ता गरेको जनाइएको छ | लेखक राकेशले  ‘छपाक’ को निर्मातालाई यसबारे जानकारी गराउँदा कुनै प्रतिक्रिया नआएपछि अदालतमा मुद्दा दर्ता गराएको उनका वकिलकाे भनाइ छ | 

मुद्दाको सुनावाइ भने आगामी शुक्रबार हुँदैछ। आफूले निमार्ण गरेको फिल्ममा नायिका पादुकोनको मुख्य अभिनय छ भने विक्रान्त मेस्सी नायकका रुपमा देखा पर्ने छन् | एसिड आक्रमणमा परेकी लक्ष्मी अग्रवालको कथामा आधारित मेघना गुलजारद्वारा निर्देशित ‘छपाक’ फिल्म आगामी जनवरी १० मा रिलिज हुँदैछ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ