२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गौतम बुद्ध:”क्रोध यस्तो अग्नी हो,क्रोध गर्ने व्यक्ति आफैं जल्छ र अरुलाई पनि जलाउँछ”

२०७६, ११ पुष शुक्रबार ०८:२३

काठमाडौँ | बौद्ध धर्मका प्रतिपादक गौतम बुद्धले संसारमा निकै मार्मिक र मर्यादित शन्देस दिएका छन् | उनको जीवनको प्रेरक प्रसंगबाट हरेक समयमा कुनै न् कुनै ज्ञान अवश्य सिक्न सकिन्छ | आजको समय सँग पनि उतिकै मात्रामा मेल खाइ रहेका गौतम बुद्धका यी मार्मिक सन्देशले अवश्य पनि जीवनलाई सहि मार्गमा डोर्याउन मदत गर्ने छ |

संसारलाई अध्यारो मार्गबाट उज्यालो र जीवनका अनेक दुखलाई भुलेर शान्तिको अनुभूति कसरी गर्ने भन्ने शिक्षा उनको जीवनीबाट प्राप्त गर्न सकिन्छ | यस्तै एउटा उपदेश दिने क्रममा बुद्धले भनेका थिए"‘क्रोध यस्तो अग्नी हो जसले क्रोध गर्ने व्यक्ति आफैं पनि जल्छ र अरुलाई पनि जलाउँछ |"

उनको यो उपदेश सुनेर एक जनाले भने 'बुद्ध तिमी पाखण्डी हौ', तिमि मानिसलाई भ्रममा पारिरहेका छौ,ठुला कुरा गर्नु तिम्रो काम हो, तिमीले दिएको उपदेशको कुनै काम छैन' एकजना रिसाह व्यक्तिले बुद्धलाई भनेका थिए |

त्यति मात्र भनेनन्, ति व्यक्तिले बुद्धलाई गालि समेत गरे,उनको गालि बुद्धले राम्रो सँग सुनिरहेका थिए | बुद्धले उनको गालि सुनेको देखेर ति व्यक्तिले त्यति मात्रै गरेनन बुद्धकै मुखमा थुकेर समेत हिडे | उनको गालि शान्ति र ध्यानपूर्वक सुनेको देखेर सबै मानिस अचम्मित भए | बुद्धलाई गालि गरेर मुख मा थुकुन्जेल सम्म कुनै प्रभाव परेन् |

उपदेश दिइरहेको ठाउँबाट बुद्ध उठेर अन्तै हिडिसकेका थिए | तर ति व्यक्ति बुद्धलाई गालि गरेर घर गएपछि निकै पश्ताचापले सतायो र उनले सोचे, बुद्धसँग क्षमायाचना माग्नुपर्छ भन्ने निधो गरे | तर बुद्धलाई उनले जुन ठाउँमा गालि गरेका थिए त्यो ठाउँमा बुद्धलाई भेटेनन | बुद्ध उपदेश दिनको लागि अर्कै ठाउँमा हिडीसकेका थिए |

बुद्धलाई खोज्दै ति गालि गर्ने व्यक्ति हिडे, र अर्को ठाउँमा बुद्धलाई देख्ने बितिक्कै उनको खुट्टा ढोगे | उनलाई बुद्धले भने, ‘तिमी को हौ र मसँग किन क्षमा मागिरहेको छौ ?’ ती व्यक्तिले भने, ‘तपाईंले बिर्सनुभयो ? मैले तपाइको अपमान र गालि गरेको थिए |

उनको प्रश्नको जवाफ दिंदै बुद्धले भने, ‘हिजोको कुरा त मैले त्यहाँ नै छोडेर आइसकेको छु र तिमी भने त्यहाँ नै रोकिएको छौं ? तिमीलाई गल्तीमाथि पछुतो छ र तिमीले पश्चाताप गर्यौ | "जसले गर्दा तिमीले पापबाट मुक्ति पायौं" | "विगतको कुरालाई सम्झेर आज हाम्रो बर्बाद हुन्छ " र "यहि सोचका कारण हाम्रो भविष्य समेत अन्धकार बन्छ" त्यसैले बितिको कुरालाई हामी बिर्श्नु पर्छ, र आफ्नो निरन्तर क्रममा अघि बढ्नु पर्छ, बुद्धले उनलाई भने |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु