पुष १२, काठमाडौँ | ईस्वी संवतको नयाँ वर्ष २०२० नजिकिएसँगै यो वर्ष कस्तो रहन्छ ? भन्ने जिज्ञाशा आम सर्वसाधारणमा हुन्छ नै । अहिलेसम्मको समय जे-जस्तो तरिकाबाट विते पनि अब "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुष १२, काठमाडौँ | ईस्वी संवतको नयाँ वर्ष २०२० नजिकिएसँगै यो वर्ष कस्तो रहन्छ ? भन्ने जिज्ञाशा आम सर्वसाधारणमा हुन्छ नै । अहिलेसम्मको समय जे-जस्तो तरिकाबाट विते पनि अब "/>
२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तपाईलाई २०२० कस्तो रहन्छ ? हेर्नुहोस् २०२० को बार्षिक राशिफल (भिडियो सहित)

१२ पुष २०७६, शनिबार ०३:५४

पुष १२, काठमाडौँ | ईस्वी संवतको नयाँ वर्ष २०२० नजिकिएसँगै यो वर्ष कस्तो रहन्छ ? भन्ने जिज्ञाशा आम सर्वसाधारणमा हुन्छ नै । अहिलेसम्मको समय जे-जस्तो तरिकाबाट विते पनि अब आउने वर्ष आफ्नो लागि राम्रो होस् र उन्नति प्रगति गर्न सकियोस् भन्ने चाहना सबैको हुन्छ । वितेको समयमा पनि यस्ता चाहना हुन्थे नै । विगतको अनुभव एवं भोगाईले पनि मान्छेले तितामिठा अनुभव संगालेको हुन्छ । अब आउने समयमा आफूले चाहेको जस्तो उपलब्धि तथा सफलता मिल्ला नमिल्ला ग्रहगोचरको साथ के कस्तो छ भन्ने बारेमा चिन्ता र खुल्दुली हुनु स्वभाविकै हो । 

ग्रहगोचर विपरित छन् भने पनि त्यसको निवारणको लागि के कस्तो उपाय अवलम्बन गर्नुपर्छ ? कस्ता सावधानी अपनआउनु पर्छ ? त्यस्तो उपाय के हुनसक्छ ? आदि उपायको बारेमा पनि धेरैलाई जान्ने चाहना हुन्छ । यसै सन्दर्भमा यिनै कुरालाई विचार पुर्याएर आउँदै गरेको नयाँ वर्षको पूर्वसन्ध्यामा ज्योतिष क्षेत्रका कुशल प्रतिभाशाली चर्चित ज्योततिषी डबलगोल्ड मेडलिष्ट दीपक सुवेदीले बताउनु भएको राशिफल यहाँहरुको लागि प्रस्तुत् गरिएको छ । आशा छ हेरेर फाइदा उठाउनु हुनेछ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य