2026-09-18 06:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्तो अचम्मको कण्डम, दुईजनाको सहमतीपछि मात्र खोल्न सकिने !

एजेन्सी | अर्जेन्टिनाको यौन खेलौना ‘सेक्स टोय’ कम्पनीले यस्तो काण्डम उत्पादन गरेको छ | सुन्दा सबैलाई अचम्म लाग्न सक्छ, यो काण्डम प्रयोग गर्दा दुवै जनाको सहमति चाहिने भएको छ | यो काण्डमको प्याकेट खोल्दा चारवटा ठाउँमा थिच्नु पर्छ |

उक्त कन्डमको नाम भने ‘कन्सेन्ट कण्डम’ दिइएको छ | जसको चार कुनामै पोइन्ट बनाइएका छन् | दुवै व्यक्तिले दुईहातले यसलाई संगै थिचेर मात्र प्याकेट खुल्छ | कन्डमको प्याकेटमा समेत यस्तो लेखिएको छ कि यदि यसमा सहमती छैन भने यो असहमती हो ।’

यसलाई केहि समयमा सार्वजनिक गरिने कम्पनीले जनाएको छ | यसलाई  बार र ब्यूनोस आयर्समा आयोजित कार्यक्रममा सहभागी जोडीलाई नमूनाको रुपमा निःशुल्क बाँडिदै छ  | कम्पनीको विज्ञापन गर्ने एजेन्सीका जोआक्विन क्याम्पिन्सले भनेका छन्,कम्पनीले धेरैजसो खुसीको कुरा गरे पनि यस पटक हामीले यौन सम्बन्धको चर्चा गर्दै सुख त्यतिबेला मात्रै सम्भव हुन्छ जब यसमा दुबैको बराबर सहमती हुन्छ |’ उनले भने |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई