पुस १३, काठमाण्डौ | आज नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ८८ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४८ तोकेको छ | त्यस्तै आज यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ र बिक्रीदर ३१ रुपैयाँ १७ पैसा रहेको छ |
कतारी रियाल आज १ को खरिददर ३१ रुपैयाँ २८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४४ पैसा रहेको छ । यस्तै साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३५ पैसा र बिक्रीदर ३० रुपैयाँ ५१ पैसा रहेको छ । आज बहराइन दिनार १ को खरिददर ३०२ रुपैयाँ २ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ६१ पैसा रहेको छ । आज मलेसियन रिंगेट एकको खरिददर २७ रुपैयाँ ५९ पैसा बिक्रीदर २७ रुपैयाँ ७३ पैसा तोकेको छ |
यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८२ पैसा र बिक्रीदर ९ रुपैयाँ ८७ पैसा रहेको छ | कुवेती दिनार १ को खरिददर ३७५ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ३१ पैसा रहेको छ |