2026-06-29 01:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाललाई थाहै नदिई नेपाली भूमि महाकालिमा भारतले चलायो एक्स्काभेटर

2019-12-30

पुस १४, दार्चुला | भारतले दार्चुलाको व्यास गाउँपालिका क्षेत्रमा पर्ने अन्तर्राष्ट्रिय सीमामा धमाधम संरचना निर्माण थालेको छ | चिसोको मौका छोपेर भारतले उक्त फाइदा लिएको छ | चिसो बढेकाले नेपालका बासिन्दा तल्लो भेगमा झरेसंगै भारतले नेपाली भूमिमा अतिक्रमण थालेको हो |


भारतले नेपालका भूभाग लिम्पियाधु, लिपुलेक, कालापानी क्षेत्रलाई औपचारिक रुपमै आफ्नो राजनैतिक नक्सामा समेटी सकेको छ, भने फेरी पनि सिमा अतिक्रमण रोकिएको छैन | जिल्लाको व्यास गाउँपालिका–१ पेल्सिती नजिकै महाकालीमा भारतले अनुमतिबेगर काठेपुल बनाएको छ | भने महाकाली नदिनै प्रभावित हुनेगरी भीर कटान गरेर सडक बनाउने काम गरिरहेको छ |

भारतले नेपाली भूमिमा २०७४ सालमा नेपालको अनुमति नलिईकाँ  एकपक्षीय एक्साभेटर चलाएको थियो | हाल चिसोका कारणले गर्दा व्यास गाउँपालिका–२ दुम्लिङभन्दा माथिको क्षेत्रमा मानिसको बसोबास छैन | उक्त क्षेत्रमा हिमपात भएपछि मानिसहरु तत्त्लो क्षेत्रमा सरेका छन् | दुई वर्षअघि पनि यस्तै मौकामा भारतले नेपालको उक्त क्षेत्रमा काठेपुल निर्माण गरेको थियो | अहिले नेपालको शुरक्षा उपस्थिति भने उक्त क्षत्रमा छैन|

महाकालीमा काठेपुल बनाएको बारे कुनै जानकारी नआएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताएका छन् | -यो समाचार आजको कान्तिपुर दैनिकमा मनोज बडूले लेखेका छन् | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी