२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इरान र अमेरिका बिच थप तनाब, इरानले गर्यो यस्तो घोषणा

२०७६, २१ पुष सोमबार ०७:०९

पुस २१, एजेन्सी | गत शुक्रबार अमेरिकाले इरानका  इरानी जनरल कासिम सुलेमानी माथि गरेको हवाई आक्रमण पछि दुवै देश बिच तनाब उत्पन्न भएको छ | इरानले सन् २०१५को परमाणु सम्झौताअनुसार लागु भएका प्रावधान अब पालना नगर्ने घोषणा गरेको हो |

एक वक्तव्यमा इरानले अब परमाणु सम्बर्द्धनको लागि आफ्नो क्षमता, त्यसको स्तर समृद्धि गर्नका लागि अन्य सामग्री भन्डारण गर्ने, अनुसन्धान वा त्यसलाई विकसित गर्ने कुनै पनि प्रावधान पालना नगर्ने जनाएको छ |

तेहरानमा इरानको मन्त्रिमण्डलको बैठकपछि यो वक्तव्य सार्वजनिक भएको हो | सुलेमानीको मृत्यु भएपछि मध्यपूर्वमा युद्ध मडारिने आशंका बढीरहेको बेलामा इरानले पछिल्लो घोषणा गरेको हो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ