२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अष्ट्रेलियामा भिषण आगलागी:जनावरलाई हेलिकप्टर मार्फत यसरी खानेकुरा खुवाइदै

२०७६, २८ पुष सोमबार ११:००

पुस २८, एजेन्सी | लामो समय देखि लागेको भिषण आगलागीका कारण अष्ट्रेलिया अहिले निकै सोखमा डुबेको छ | जीवजन्तुको बिचल्ली भएको छ | लाखौ जनावरको मृत्यु भइसकेको छ | कारुणिक तस्बिर सामाजिक संजालमा निकै भाइरल भइरहेका छन् |


जीवजन्तुको यस्तो अवस्था देखेर मानिसलाइ निकै दुखि बनाएको छ | आगलागीबाट बाँचेका केहि जिवहरुलाई हेलिकप्टरबाट खानेकुरा दिन थालिएको छ | अस्ट्रेलियाको न्यू साउथ वेल्सको प्रान्तीय सरकारले आगलागीमा जोगिएका रक वालावी प्रजातिका जनावरका लागि आलु र गाँजर हेलिकप्टरबाट खसालेको हो |

Image may contain: people standing and outdoor

त्यँहाको  उर्जा र वातावरण मन्त्रालयका अनुसार झन्डै १ हजार किलोग्राम आलु र गाँजर खसालिसकिएको छ | लोपुन्मुख अवस्थामा रहेका  जनावरलाई जोगाउनको लागि उक्त रणनीति अपनाएको बातावरण मन्त्रालयले जनाएको छ |

No photo description available.

दुर्लभ अवस्थामा रहेको जीव कंगारूजस्तो देखिने रक वालावीको ठूलो संख्या आगलागीमा मारिएको जनाइएको छ | आगलागीबाट उनीहरुको बास्थान र चरण क्षेत्र नष्ट भएको छ | अष्ट्रेलियामा भएको भिषण आगलागीका कारण ५० करोड पशुपंक्षी मरेका छन् |

Image may contain: fire and outdoor

जलवायु परिवर्तनका कारण प्राय हरेक बर्ष गर्मी समयमा आगो लाग्ने गर्छ तर यसपालिको अस्ट्रेलियामा लागेको आगोले भयावह रुप लिएको छ | संसारलाइ नै भाबुक बनाउने तस्बिर एक साता अघि मात्रै सामाजिक संजालमा छाएका थिए |

No photo description available.

हजारौंको संख्यामा आगो निभाउनका लागि अग्नि नियन्त्रक खटिए पनि आगो निभ्ने कुनै सुरसार छैन | तातो हावाका कारण आगो निभाउन्मा समेत समस्या आइरहेको अन्तर्राष्टिय संचारमाध्यमहरुले जनाएका छन् |

No photo description available.

Image may contain: fire and outdoor

Image may contain: sky, outdoor and nature

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ