२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जथाभावी बाटो काटे २० मिनेट कलास लिनुपर्ने

२०७६, २८ पुष सोमबार १२:०६

पुस २८, काठमाडौँ |  पैदलयात्रुले जथाभावी बाटो काटे २० मिनेट कलास लिनुपर्ने   लिनुपर्ने भएको छ | पैदलयात्रुले जेब्राक्रस,आकाशेपुलको प्रयोग नगरी जथाभावी बाटो काटे ट्राफिक प्रहरीले सचेतना कक्षा लिने भएको हो | 

ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालका अनुसार पैदलयात्रुले बाटोमा हिँड्दा र बाटो काट्दा ट्राफिक नियम पालना नगरे समातेर २० मिनेटको कक्षा लिनुपर्ने व्यवस्था आजदेखि लागु गरिएको हो |

कक्षामा सडक सुरक्षा र ट्राफिक नियमबारे सिकाइनेछ | र चेतनाको लागि पर्चा पम्पलेट समेत वितरण गर्ने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ | भोटाहिटी र वीर अस्पताल अगाडीबाट सुरू गरिएको यो अभियान अन्य स्थानमा पनि विस्तार गरिने महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठ जानकारी दिए |

कारबाहीमा परेका पैदलयात्रु ले अनिवार्य कक्षा लिनुपर्ने छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने