२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सभामुख चयन प्रक्रियामा ढिलाइ भएको भन्दै देउवाको आपत्ति

२०७६, १ माघ बुधबार ०९:२९

माघ १, काठमाडौँ | संसद्को हिउँदे अधिवेशन आह्वान भएको महिना दिन बितिसक्दा समेत नेपाल कम्युनिष्ट पार्टीले सभामुखको उम्मेदवार दिन नसकेको भन्दै नेपाली कांग्रेसका सभापति सभापति शेरबहादुर देउवाले आपत्ति जनाएका छन् | 

सभामुख चयन प्रक्रिया सुरू नगरिए  संसद चल्न नदिने देउवाले बताएका छन् | नेकपाले सभामुखको उम्मेदवार दिन नसकेको भन्दै धेरै कुर्न नसकिने देउवाको भनाई छ | पुस ४ गते देखि तिन पटक सुचना टाँसेर संसद बैठक स्थगित गरिएको  |

नेकपा भित्रको आन्तरिक विवादका कारण सभामुख चयन प्रक्रिया लम्बिएको हो | उनले तोकिएकै समयमा १४ औं महाधिवेशन हुने  बताउंदै आफूले बरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग कुराकानी गरेको बताए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा