2026-09-19 08:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आस्था राउत विरुद्ध पक्राउ पुर्जी जारी

माघ ५,काठमाडौँ | जिल्ला प्रशासन कार्यालय काठमाडौंले गायिका आस्था राउतविरूद्ध पक्राउ पूर्जी जारी गरेको छ | उनलाई अभद्र व्यवहार कसुरको विरुद्ध पक्राउ गर्न प्रशासनले आइतबार प्रहरीलाई अनुमति दिएको हो |

अब गायिका राउत फरार अभियुक्तको सुचिमा परेकी छन् | उनी हाल फेला नपारी सकेको हुनाले प्रहरीको फरार सुचिमा परेकी हुन् | राउत हाल कार्यक्रमको सिलसिलामा भारतको सिक्किममा रहेको बताइएको छ |

आइतबार विमानस्थलमा खटिएकी महिला प्रहरी रमिसा श्रेष्ठले आफूमाथि अभद्र व्यवहार कसुरमा महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता गरेकी थिइन् | प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा  जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनलाई पक्राउ गर्न अनुमति दिएको हो |

त्रिभुवन विमानस्थलबाट झापाको उडान भर्ने  क्रममा विमानस्थलमा जाँच गर्ने बेला प्रहरीले आफूमाथि दुर्व्यवहार गरेको गायिका राउतको आरोप छ | उनले सोहि दिन  सामाजिक सञ्जाल फेसबकुमार्फत प्रहरीलाई गाली गरेको भिडियो सार्वजनिक भएको थियो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो